धनगढी,१७ साउन / वन मुद्दामा फरार कैलालीको एक महिला र दुई पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका(९ बस्ने ४५ वर्षीय मान सिंह बटला, ४२ वर्षकी निरा देबी मगर र ४६ वर्षका देबबहादुर चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०८१ भदौ १८ गतेको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा जनही १ लाख २५ हजार ४६३ जरिवाना तोकिएपछि तीनै जना फरार रहेका थिए। इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पहलमानपुर बजारबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

