धनगढी ,२३ साउन । बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कँदै गर्दा भीरबाट लेडर एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिनुभएको छ ।
हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झर्ने क्रममा उनी करिब सात सय मिटर तल खोचमा खसेका थिए । अँध्यारोमा बाटोमा हिँड्दा भीरबाट चिप्लिएर खसेको प्रहरीको अनुमान छ । बिहान करिब ८ः३० बजे मात्र घटनाको जानकारी भएको र प्रहरीले उद्धार कार्य अघि बढाएको छ ।
आज बडिमालिका शक्तिपीठमा विशेष पूजा भइरहेको छ भने बुढिनन्दामा पनि पूजा आरम्भ भएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

