काठमाडौँ– हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीलाई रिहाइको माग गर्न उनकी आमा र बहिनी आज इजरायल गएका छन ।
विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आज इजरायल प्रस्थान गरेका हुन् ।
९ बजेको फ्लाइ दुबईको फ्लाइटमार्फत उनीहरू इजरायल गएका छन । विमानस्थलभित्र पस्दा आमा र बहिनी दुवै जना रुदै पसेका थिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

