धनगढी,२८ साउन । दार्चुलामा चितुवाको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका –३ कर्कले बाट चितुवाको छाला सहित एक जना पुरुष लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडी जिल्ला पुचौर्डी नगरपालिका वडा ७ का ५० वर्षिय भान सिह ऐर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चितुवाको छाला सहित उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ऐर माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

