धनगढी।कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रुपमा कृष्णप्रसाद लम्साल हाजिर भएका छन् ।
यसअघि दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनको गृह मन्त्रालयले बुधबार कैलाली सरुवा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने नयाँ प्रमुख जिल्ला अधिकारी आजदेखि कार्यालयमा हाजिर हुनुभएको छ।
यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी रहेका गोगनबहादुर हमाल गृह तानिएपछि लम्सालको कैलाली सरुवा भएको हो ।
कैलाली कारागारमा हिंसात्मक घटना भएपछि हमाललाई गृह तानिएको बताइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

