एनटीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीप र रुपेशले लिए विकेट

एनटीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीप र रुपेशले लिए विकेट Ramaroshan
२०८२ भाद्र ०१ गते
एनटीविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीप र रुपेशले लिए विकेट

काठमाडौं : नेपाललाई दोस्रो सफलता हात परेको छ। अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत नर्थन टेरिटोरी(एनटी)सँगको खेलमा नेपालले दुई विकेट लिएको हो।

नेपालका लागि रुपेशकुमार सिंह र सन्दीप लामिछानेले १-१ विकेट लिए। सन्दीपले ४.४ ओभरमा डिकम्यानलाई बोल्ड आउट गरे भने पहिलो विकेट रुपेशले क्याच आउट गराएका थिए।