काठमाडौँ । पाकिस्तानको खैबर-पख्तूनख्वा, गिलगित बाल्टिस्तान र पाकिस्तान प्रशासित जम्मू र कश्मीरमा बाढीका कारण कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।
जियो न्यूजका अनुसार भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण महिला र बालबालिकासहित कम्तीमा ७८ जनाको मृत्यु भएको हो ।
यद्यपि, बुनेरका उपायुक्तले भारी वर्षा र अचानक आएको बाढीका कारण बुनेर जिल्लामा कम्तीमा ७५ जनाको मृत्यु भएको दाबी गरेका छन् ।
गिलगिट-बाल्टिस्तान सरकारले धेरै क्षेत्रहरूमा आपतकालीन उपायहरू लागू गरेको छ, गिलगिट-विपद् व्यवस्थापन प्राधिकरण र उद्धार ११२२ लाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । चुनौतीपूर्ण मौसमको बावजुद राहत र खोजी कार्यहरू जारी रहेको रिपोर्टमा उल्लेख छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

