खलङ्गा। आइतबार राति पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको तेर्छालेक र रनेबासमा खसेको पहिरो पन्छाएपछि बिहान ११ बजेबाट सडक खुलेको हो।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले दिएको जानकारीअनुसार, सडक खुलेपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूले पनि राहत पाएका छन्।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

