कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला

कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला Ramaroshan
२०८२ भाद्र ०३ गते
कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला

धनगढी । कैलालीमा ७२ वर्षीय बृद्ध मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–२ बस्ने ७२ वर्षीय मन्जु शाह (पुरुष) घर नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।