धनगढी,४ भदौ । डडेल्धुराबाट प्रहरीले भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । मंगलबार लिताल गाउँपालिका – ४ रज्यौडाका दीपक सिजाली र गगन बोहराको घरमा एक एक वटा भरुवा बन्दुक बरामद गरिएको थियो ।
अवैध रूपमा हातहतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै जनाको घरको कोठामा १–१ वटा भरुवा बन्दुक नाल थान २ फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले दीपक सिजालीलाई पक्राउ गरेपछि गगन बोहरा फेला नपरेकोले खोजतलास भइरहेको जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

