धनगढी,५ भदौ । उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउदकी ७ वर्षीया छोरी कृति साउदको मृत्यु भएको हो ।
मामा घर साँफेबगर नगरपालिका–१३ बाब्लाबाट उपचार गरेर सोही वडाको बुढाबगर बजारबाट फर्किने क्रममो साँघुरोबाटबाट इकडी खोलामा खसेपछि बगेर मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । इकडी खोलाले बगाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल मृत अवस्थामा भेटिएको बताइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

