बैतडी । बैतडीको डिलाशैनीका एक युवक बेपत्ता भएका छन् ।
डिलाशैनी गाउँपालिका वडा नं १ कोटपेटरा बस्ने ३० बर्षीय नरेश बोहरा गएको साउन ३१ गते शनिबारदेखि बेपत्ता रहेका उनका दाजु सुरेन्द्र बोहराले बताए । घरबाट काममा निस्केका बोहरा त्यसपछि घर नफर्किएका उनले बताए । कालो लेदरको जकेट र हाफ पाइन्ट लगाएका बोहरालाई कसैले फेला पारेमा नजिकको प्रहरीचौकीमा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।
हराइरहेका बोहरालाई कसैले फेला पारेमा ९८५१३५४६६६ र ९८५१२२२२१३ मा खबर गरिदिन आग्रह गरिएको छ । बोहरा बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता थपिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

