धनगढी,७ भदौ । कैलालीको धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७, दिपनगरस्थित सोही ठाउँ बस्ने २० वर्षीय युघिस्टर बुढामगरको शुक्रबार मृत्यु भएको हो ।
बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको विद्युतको हाइटेन्सन लाइनमा छुन गई उहाँलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

