महेन्द्रनगर।कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेको छ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ११ गड्डाचौकी स्थित महाकाली नदीमा जलस्तर बढेर एक लाख १९ हजार ९३३ क्युसेक पुगेको हो।
अचानक जलस्तर बढेपछि शनिवार बिहान ९ बजेदेखि महाकाली नदीमा रहेको नेपाल(भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

