कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो

कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो Ramaroshan
२०८२ भाद्र ०८ गते
कैलालीको मोहन्यालमा १० वटा बख्रा लाई बाघले खायो

 धनगढी,८ भदौ । कैलालीको मोहन्याल गाउँपलिका वडा नम्बर ६ सोल्टामा १० वटा बख्रा लाई बाघले खाएको छ । जङ्गलमा गएका उमेश बडुवालका ४ बाख्रा, पहल सिङ बडुवालका ४ बाख्रा लालसिङ पार्कीका २ गरि १० बाख्रा लाई बाघले मारेको स्थानीय उमेश बडुवालले जानकारी दिए । त्यस्तै अझै १० वटा बाख्रा हराएको उनले जानकारी दिए ।