धनगढी,११ भदौ । जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधाम जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार २:१५ बजे गोठालापानीबाट पाटन नगरपालिका–८, खोड्पेका लागि छुटेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको छ ।
जिप सडकबाट करिब तीस मिटर तल दुर्घटनामा परि घाइते भएकाको उद्धार गरि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
उहाँले घाइतेहरुको नामवली सङ्कलको काम भईरहेको बताउनुभयो । जिप चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर विस्तृत अनुसुन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

