कञ्चनपुर, भदौ १५ गते । सुदूरपश्चिको मौलिक पर्व गौराको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –९ डाडा कुण्डास्थित सिद्धनाथ मन्दिर वरिपरि स्थानीयले सरसफाइ गरेका छन् ।
सुदूरपश्चिममा मनाइने प्रमुख पर्वको रुपमा रहेको गौरा पर्वको अवसरमा सरकारले आज सुदूरपश्चिमबासीका लागि सार्वजनिक बिदा दिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

