धनगढी १६ भाद्र/निजी विद्यालय सञ्चालकहरूले विद्यालय बससहित धनगढीमा सोमबार पनि गरे विरोध प्रदर्शन गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।
यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा धनगढी बजार र्याली निकालेको प्यासन धनगढी नगर कमीटीका अध्यक्ष धुव्र बहादुसर सिहले जानकारी दिए । उनले सडको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेको जानकारी दिए ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

