मूख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट

मूख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट Ramaroshan
२०८२ भाद्र १८ गते
मूख्यमन्त्री शाह र गभर्नर पौडेलबीच भेटघाट

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधबार भेटघाट भएको छ ।बुधबार बालुवाटारमा दुई जनाबीच भेटघाट भएको हो ।  

भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल भएको छ ।