धनगढी,२२ भदौ । बैतडीको सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाई सुर्नया नदी किनारमा मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन । उहाँको खोजीका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका थिए ।
प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उहाँको शव फेला परेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

