गौरीफन्टमा बस दुर्घटनमा मृतकाको पहिचना, पनर्वासका थिए

गौरीफन्टमा बस दुर्घटनमा मृतकाको पहिचना, पनर्वासका थिए Ramaroshan
२०८२ भाद्र २३ गते
गौरीफन्टमा बस दुर्घटनमा मृतकाको पहिचना, पनर्वासका थिए

धनगढी, २३ भाद्र/पलियाबाट गौरीफन्टा आउन लगाएको बस दुर्घटनमा मृत्यु हुनेमा कञ्चनपुरको पुनर्वास ११ का ३५ वर्षीय पदम रोकाया रहेको खुलेको छ । उनको हिजोे राती सनाखत भएको हो ।

आइतबार साँझ नेपाल भारत सिमा क्षेत्र गौरीफन्टामा बस पल्टीएको थियो । बस दुर्घटनाका मृतक पुनर्वास ११ का ३५ वर्षीय रोकायालाई पोष्टमार्टमका लागि लखिमपुर लगिएको छ । रोकाया बनगावामा काग गर्दै आएका थिए । काम सकेर घर फर्किने क्रममा अनियन्त्रित भई बस पल्टिँदा च्यापिएर रोकाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।