धनगढी,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिमका ६ जना घाइते भएका छन् । आन्दोलनका क्रममा घाइते भएका ४९ जनाको परिचय खुलेको छ । जसमध्य ६ जना सुदूरपश्चिमका रहेका छन् ।
घाइते हुनेमा धनगढीका १९ वर्षीय सौरभ कठायत, डडेल्धुराका २२ वर्षीय मुकेश अवस्थी, कञ्चनपुरकी २१ वर्षीया जान्ती सिंह ठकुरी, अछामका २५ वर्षीय राजेश साउँद, कैलालीका २७ वर्षीय प्रकाश धामी र बझाङका १७ वर्षी अभिषेश भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार उनिहरुको ट्रमा सेन्टरमो उपचार भइरहेको छ ।उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ । ‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।
यी हुन् ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)

सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

