धनगढीमा कर्फ्यु आदेश जारी

धनगढीमा कर्फ्यु आदेश जारी Ramaroshan
२०८२ भाद्र २४ गते
धनगढीमा कर्फ्यु आदेश जारी

 धनगढी,२४ भदौ । कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन् । १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी  गरिएको हो ।

545910055_675813951556757_3657492038970926283_n-1757399725.jpg