काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको प्रदर्शनस्थलमा रहेका पत्रकार रोशन दानीले बताए ।
उनले भने, ‘अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।’ काठमाडौँको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

