कैलाली कारागारबाट निस्किए सबै कैदी बन्दी

कैलाली कारागारबाट निस्किए सबै कैदी बन्दी Ramaroshan
२०८२ भाद्र २४ गते
कैलाली कारागारबाट निस्किए सबै कैदी बन्दी

काठमाडौँ। कैलाली कारागार सबै कैदी बन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेन जेड सहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् ।

यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।