काठमाडौँ- काठमाडौँका सडकहरूमा नेपाली सेनाले गस्ती तीव्र बनाएको छ। मंगलबार सम्पन्न जेनजी आन्दोलनका क्रममा सार्वजनिक संरचनामा भएको क्षतिपछि राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायहरू सक्रिय रूपमा परिचालित भएका हुन्।
सैनिक टोलीहरूले घर र गल्लीबाहिर निस्किएका नागरिकलाई आवश्यक कामबिनै बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेका छन्। यद्यपि, आकस्मिक सेवामा खटिएका व्यक्तिहरूलाई परिचयपत्र जाँचपछि आवतजावतको अनुमति दिइएको छ।
प्रदर्शनकारीहरूले आगो लगाएको संसद् भवन क्षेत्रमा सर्वसाधारणको प्रवेशमा सेनाले रोक लगाएको छ। त्यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षा निकायहरूको उपस्थिति बढाइएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

