प्रदर्शनरत युवा र सेनाबिच वार्ता आज : नागरिक सरकार र संसद् विघटनको एजेन्डा
काठमाडौं ।प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ। मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबिच अनौपचारिक छलफल भएको थियो।
वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुनेछ। प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन्।
काठमाडौंका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन गरेका छन्। सेनाले संयमित रहन र संवादमा आउन प्रदर्शनरत युवालाई आह्वान गरेको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

