धनगढी । खलंगामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन ।
कुनै पनि पार्टीको संगठनमा आवद्ध नभएका विद्यार्थीहरुले क्याम्पसभित्र रहेका सबै राजनितिक दल निकटका प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्नुपर्ने माग राखेका छन ।
जेन जी को आन्दोलनले नेपालको रहेक संरचनामा आमुल परिवर्तन ल्याएको परिस्थीतिमा क्याम्पसभित्रमा राजनितिक हस्तक्षेप भैरहेको भन्दै पटक पटक खारेजीको माग राख्दा पनि कुनै सुनुवाई नहुँदा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुले बताए । उनिहरुले माग पुरा नभएसम्म क्याम्पसको तालाबन्दी नखोल्ने समेत बताएका छन ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

