अछाम : जिल्ला कारागार अछामको अवस्था तनावग्रस्त बनेको छ।
कैदीबन्दीले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षाकर्मीसँग झडप भइरहेको छ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार आगजनी र तोडफोड गरेर कैदीबन्दी भाग्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो।
कारागारमा अहिले सेना परिचालन गरिएको सारुले बताए। कैदीबन्दीका आफन्तहरु कारागार परिसरमा पुगेर नाराबाजी गरिरहेका छन्।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

