धनगढी ।कैलालीको गोदावरीमा नदी किनारामा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका–१ अत्तरिया स्थित गोदावरी नदी किनारामा महिलाको शव फेला परेको हो ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

