धनगढी ।जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा सम्पर्कविहीन भएका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– २ सुपानाका २३ वर्षिय ओब्जन बुढा सम्पर्क बिहिन भएका हुन ।
यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलनमा सहभागी भएका बुढा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
उनी काठमाडौं स्थित चाबहिलमा बस्दै आएका थिए । जेनजी युवा समूहको आन्दोलनमा सहभागी भएका ओब्जन हालसम्म सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तामा परेका छन् । उनका दाई कपुर बुढाका अनुसार अहिले उनको फोन अफ छ । आजसम्म पनि ओजन सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन अनुरोध गरेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

