धनगढी । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी छन् । जेनजीको आन्दोलनका क्रममा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका मुद्दा उठाउँदै देशव्यापी प्रदर्शन गरेका थिए । सोही आन्दोलनपछि नेतृत्वमा फेरबदल हुँदै अन्तरिम सरकार गठन गरिएको हो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

