काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन् ।
आन्दोलनरत जेन जीहरुसँगको वार्तापछिको समझदारीका आधारमा राष्ट्रपति पौडेलले कार्कीलाई निर्वाचन गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
शुक्रवार राति नै कुलमान घिसिङ तथा ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त हुने भएका छन् ।
यद्यपि, नौ बजे नै हुने भनिएको प्रधानमन्त्री कार्कीको सपथ ग्रहण भने ९ः३० मात्रै हुने भएको छ । तयारीका केही काम बाँकी रहेकाले सपथ ग्रहणका समय आधा घण्टा पर सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथ ग्रहणपछि कार्कीको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक बसेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने तयारी छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

