काठमाडौं।चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा मानव कंकाल भेटिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन्।
शवहरूको पहिचान डीएनए परीक्षणपछि मात्र हुने प्रहरीले जनाएको छ।भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएको थियो।
सो आन्दोलनका क्रममा काठमाडौंसहित विभिन्न जिल्लामा प्रहरीले चलाएको गोली लागेर २१ जनाको मृत्यु भएको थियो।
त्यसपछिका दिनहरूमा आन्दोलन झन् उग्र बनेको थियो।भदौ २४ गते देशभर तोडफोड र आगजनी भएका घटनामा अहिलेसम्म ५८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

