धनगढी,२९ भदौ । कैलालीको गौरीगंगा नगरपालिका असोज १ गते देखि सञ्चालनमा आउने भएको छ । नगरपालिकामा आइतबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकपछि बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिका, वडा, भवन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय राम बहादुर केसीले कार्यपालिका बैठकबाट भाद्र ३० देखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालय भवन, सवारी साधन र कार्यालय सञ्चालन उपकरण जलेर नष्ट भएको बताए ।
नगरपालिकामा ठुलो क्षति भएपछि आइतबार नगरपालिकाको आह्वानमा सर्वदलीय–सर्वपक्षीय बैठक बसेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

