काठमाडौं।यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम बस टिकट बुकिङ नखुल्ने भएको छ।यात्रुहरूको घर जाने क्रम पहिले नै सुरु भइसकेकाले, सम्बद्ध पक्षको बैठकले अग्रिम बुकिङ आवश्यक नहुने निष्कर्ष निकालेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
स्वाँरका अनुसार, दशैंको लागि बस टिकट अब ३-४ दिनअघि मात्रै उपलब्ध गराइनेछ।बैठकमा महानिर्देशक राजीव पोखरेल, जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ उपरीक्षक वसन्त रजौरे र अन्य सम्बद्ध पक्षले चाडपर्वमा यात्रुहरूको सहज र सुरक्षित गन्तव्य प्रबन्धका लागि विस्तृत छलफल गरेका थिए।
प्रहरीले पनि यात्रुहरूको सुरक्षाका लागि सहायता कक्ष सञ्चालन गर्ने र आवश्यक कारबाही गर्ने व्यवस्था मिलाइसकेको वरिष्ठ उपरीक्षक रजौरेले बताए।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

