धनगढी । हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण क्षति पुगेको धनगढीस्थित मालपोत कार्यालयलाई लक्ष्मी बचत तथा ऋण सहकारी धनगढीले सहयोग गरेको छ।
सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद श्रेष्ठ र वरिष्ठ सहायक सुरेश कुँवरले कार्यालयको भौतिक संरचना विशेषगरी विद्युतीय वारिङ पुनःस्थापनाका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै, प्रबन्धक श्रेष्ठले व्यक्तिगत तर्फबाट लेखापढी समूहलाई थप ५ हजार रुपैयाँ उपलब्ध गराएका छन्।
कार्यालयको सेवा निरन्तर सञ्चालनका लागि गरिएका यस सहयोगप्रति प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौन्यालले धन्यवाद व्यक्त गरेका छन्।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

