काठमाडौँ।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेकी छन्।
उनले मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएकी छन्।प्रधानमन्त्री कार्कीले नेपाल(भारतको पुरानो मैत्री सम्बन्ध र नेपालका पछिल्ला राजनीतिक घटनाक्रमको जानकारी दिएका छन्।
मोदीले कार्कीलाई प्रधानमन्त्री बन्ने अवसरको बधाई दिएर भारतले भविष्यमा पनि नेपाललाई सहयोग गर्ने बताएका छन्।।वार्तामा दुई देशका सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विषयमा पनि कुरा भएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

