धनगढी/ बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनायाका ४० वर्षीय लक्ष्मण दयालाको अरिङगारको टोकाइबाट मृत्यु भएको हो। मकैको पुली बनाउनै काट्न गएका बेला दयालालाई गत भदौ २२ गते अरिङ्गाललाई टोकेको थियो। काठ काट्ने क्रममा दयालालाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए।
भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो। उपचार सफल नभएको भन्दै भदौ २७ गते उनलाई अस्पतालबाट घर फर्काइएको थियो। उनको शनिवार मृत्यु भएको हो। मृतक दयालाको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको मृत्यु भएपछि बिनायामा शोकमग्न भएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

