धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक मुख्यमन्त्री निवासमा सुरु भएको छ।बैठकमा सभामुख भीमबहादुर भण्डारी, भूमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल,एमाले प्रमुख सचेतक चक्र मल्ल, कांग्रेस प्रमुख सचेतक विक्रम धामी,
माओवादी केन्द्र उपनेता अक्कलबहादुर रावल र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी उपस्थित छन्। बैठकमा प्रदेशका समसामयिक विषयहरूमा छलफल भइरहेको जनाइएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

