धनगढी ।बैतडीमा शनिबार दिउँसो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीको पुर्चाैडी हाटतर्फ गइरहेको ना ०२००१ ज ६२० नम्बरको ईभी जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया–७ भञ्ज्याङमा दुर्घटनामा परेको हो।
सडकबाट करिब ५० मिटर तल खसेकोको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

