धनगढी । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाउनु भएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सहिद जोशीका परिवारलाई आज क्षतिपूर्ति रकम भुक्तानी गरेको हो। गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षतिपूर्ति रकम भुक्तानी गरिएको पत्र सहिद परिवारलाई हस्तान्तरण गर्नु भएको थियो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

