धनगढी /कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–१० देउराली टोलकी ५५ वर्षीय करडीदेवी रावतको करेन्ट लागेर मृत्यु भएको हो।
सोमवार दिउँसो आफ्नै घरको कोठामा टेबुल पङ्खा विद्युत्को पलकमा जोड्ने क्रममा हातमा करेन्ट लागेर करडीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घटना स्थलमा नै उनको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

