काठमाडौँ,१६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दशैंको टीका नलगाउने भएकी छन्।
प्रधानमन्त्रीको सचिवालयले जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले आफूले पनि टीका नलगाउने र अरुलाई पनि टिका नलगाइदिने जनाएको छ।
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्री कार्कीले टीका नलगाउने र यसवर्ष टीका लगाउने कार्यक्रम समेत नरहेको जनाएका छन् ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

