धनगढी । कैलालीको धनगढीमा ४ जना जुवाडे पक्राउ परेका छन्।
आइतबार धनगढी उपमहानगरपालिका – ४ बोराडाँडी एकताटोलमा ४६ वर्षीय भोजराज भट्टले संचालन गरेको पसलमा जुवातास खेली रहेको अवस्थामा ४ जना पक्राउ परेका हुन ।
प्रहरीले भट्टसहित चारै जनालाई नगद ४२ हजार ६७० रुपैँया र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

