धनगढी /नेपाली काँग्रेसले आफ्नो पार्टी कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको छ। धनगढीस्थित पार्टी कार्यालयको पुनर्निर्माण नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले निर्णय गरेको हो। गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।
पार्टी कार्यालय भवन पुनर्निर्माण गर्ने क्षेत्र नम्बर ५ को बैठकले निर्णय गरेको हो।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

