धनगढी ।कञ्चनपुरबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ ।
शुक्रवार भीमदत्त नगरपालिका–१८ जानकीटोल बस्ने भाष्कर भट्टले संचालन गरेको चिया नास्ता पसलमा जुवातास खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट १४ हजार ६३५र १ गड्डि तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

