धनगढी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार १९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

