धनगढी । नेपाली युवा विपिन जोशीलाई खोज्ने प्रयासमा रहेका उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन्। इजरायल ९हमास युद्धका क्रममा हमासले बन्धक बनाएका जोशीको अवस्था पत्ता लगाउन र रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनीहरू अमेरिका पुगेका थिए।
केहीबेरअघि कतार एअरवेजको विमानमार्फत नेपाल फर्किएका आमा ९बहिनीले विपिनको अवस्था अज्ञात रहे पनि अन्तिम समयसम्म हमासले उनी जीवित नरहेको पुष्टि गरेपछि निराशा बोक्नुपरेको छ।
इजरायल र हमासबीच युद्धविरामको घोषणा भएपछि बन्धकहरूको अवस्था सार्वजनिक हुने क्रममा विपिन जोशी जीवित नभएको जानकारी हमासले दिएको थियो।
युद्ध सुरु भएदेखि नै बेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाउन उनीहरूले अन्तर्राष्ट्रिय पहलको लागि अमेरिका भ्रमण गरेका थिए।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

