धनगढी। कञ्चनपुरबाट धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८० असोज २२ गतेको फैसलाले लागू औषध सम्बन्धी मुद्दामा ११ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २३ वर्षीय अभिषेक रानालाई प्रहरीले पक्राउ गरेको हो। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

